Andaz-i-fication - J.P.T.

यता उता हेर्छु फेरि
हिजो जस्तो देख्छु त्यहि
आँखा मिचि ऐना हेर्छु
त्यहि पुरानो अनुहार देख्छु
सधैँ शनिबार ढिलो उठ्ने
केबल टिभि हेर्दै टाइमपास गर्ने
साथिहरुसँग msn मा भेट्ने
यहि नै हो मेरो बोरिंग जिन्दगि
अत्ति नै अत्ति नै भयो
घडि हेर्दै यो समय बित्यो
अत्ति नै अत्ति नै भयो
नयाँ मोडमा म लाग्नु पर्यो

सधैँ आशा गर्छु
केहि हुन्छ

hey yo!
तल माथि माथि तल यही हो
जिन्दगिको परिकार साथि अब म यो
सबै आफ्नो भनि संसारमा बाँच्नु छ
मलाई पनि थाहा छ
खुशी भन्दा धेरै आँशु छ
तर यो त सबैलाई समयले कहाँबाट
कहाँ र के बनाउछ
त्यसैले छोडि दिऔ त्यो
सबै दु:खको कुराहरु
आउ बरु एकछिन सबै बिर्सिदिऊँ
रिसलाई किल्चिदिउँ
अनि अलि अलि मिले झैँ गरि दिऊँ
coz' majority counts
yeah!

सधैँ आशा गर्छु
केहि हुन्छ

सधैँ घरमा बसि बसि
गई सक्यो मेरो आधी जिन्दगि
पिँजराको चरा जस्तो
बन्धनमा बस्ने छैन
momma यो गर्छु त्यो गर्छु भन्छु
-----------------
गायब भयो जोश, छैन मेरो दोश
so alexको सोचलाई बुझियोश

अत्ति नै अत्ति नै भयो
घडि हेर्दै यो समय बित्यो
अत्ति नै अत्ति नै भयो
नयाँ मोडमा म लाग्नु पर्यो

केहि गर्नु मन छ
केहि गर्नु मन छ मलाई
तर यो तालमा सक्दिन
अब राशिफल पढ्छु
अब ज्योतिषि भेट्छु
अनि म पल्किन्छु

Note: The above lyrics requires some correction. It would be gr8 if you guys would paticipate n make the lyrics शत प्रतिशत correct. Your help will be highly appreciated. Thank you.

Popular posts from this blog

Guinness World Records

LYRICS OF NEPALI SONG AAO YAADHARU - JAGDISH SAMAL

Lyrics of best nepali song TIMI AAUNE BATO MA - By TRILOK RANA