Posts

Showing posts with the label Ranjeet Gajmer

Kun mandir ma janchhu yatri (कुन मन्दिर मा जान्छौ यात्री)

Image
कुन मन्दिर मा जान्छौ यात्री कुन मन्दिर मा जाने हो कुना सामाग्री पूजा गर्ने साथ कसरी लाने हो कुन मन्दिर मा जान्छौ यात्री । । । हाडहरुको सुन्दर खाएमबिए माम्स पिन्डको दिवार मस्तिस्क को सुन्को छाना इन्द्रीयहरुको द्वार लता नदी का तरल तरङ्ग मन्दिर आफु अपार । । । । । कुन मन्दिर मा जान्छौ यात्री । । । । । तती यात्री बिच सडकमा ईश्वर हेर्दाछ साथ चुम्दछ ईश्वर काम सुनौला गरी रहेको हाथ चुन्छ कि लक्ष्मी करले उस्ले देबताहरुको माझ । । । । कुन मदिरा म जान्छौ यात्री । । । । पर्ख पर्ख हे जाउ समाउ मानीसहरुको पाउ मलम लगाउ आर्तहरुको चहर्याइरहेको घाउ मानीसहरु भई ईश्वरको त्यो दिव्य मुहार हसाउ । । । कुन मन्दिर म जान्छौ यात्री । । । । सडक किनारा गाउछ ईश्वर चराहरुको तनमा बोल्दछ ईश्वर मानिसहरुको पिडा दुखेको गणमा दर्शन के देउ कही हृदयमा चारमा चच्छुले तनमा । । । । कुन मन्दिर मा जान्छौ यात्री कुन मन्दिर मा जाने हो कुना सामाग्री पूजा गर्ने साथ कसरी लाने हो कुन मन्दिर मा जान्छौ यात्री । । । कुन मन्दिर मा जान्छौ यात्री । । । ।

Birata Ko Chino (nepali)

विरताको चिनो विरको सन्तान शहिदको रगत लाहुरेको निशानी अब तिम्रो हातले लेख्नु छ जुगले भुलेको हाम्रो कहानी विरताको चिनो विरको सन्तान शहिदको रगत लाहुरेको निशानी अब तिम्रो हातले लेख्नु छ जुगले भुलेको हाम्रो कहानी विरताको चिनो विरको सन्तान जन्म लियौ यो भिर पखेरामा रोज्नु छ आफै तिमीले यो माटो उभिन खोज्ने कलिला खुट्टा कोर्नु छ आफै तिमीले गोरेटो अब तिम्रो हातमा उदाउने छ नयाँ इतिहासको नौलो विहानी विरताको चिनो विरको सन्तान झरना जस्तै चोखो रगत मागेर खोलाको बग्ने उमंग लिएर पहाडको अटल विस्वास मागेर हिमाल झैँ निधार िसंगारिदिन्छु अब तिमीले यहाँ सजाउनु छ आफ्नै धर्तीमा माटोको सिरानी विरताको चिनो विरको सन्तान गर्भमै सिक्यौ खुकुरी चलाउन पर्दैन सिक्न बारुद खेलाउन नेपाली हौ तिमी संसारै जित्ने पर्दैन वनको काँडालाई तिखार्न अब खुकुरी सित कलम यो दिन्छु तिमीलाई मेरो निशानी विरताको चिनो विरको सन्तान शहिदको रगत लाहुरेको निशानी अब तिम्रो हातले लेख्नु छ जुगले भुलेको हाम्रो कहानी विरताको चिनो विरको सन्तान