Posts

Showing posts with the label Aagantuk Kharel

Banma Fulyo ful - Aagantuk Kharel

सुन सुन मायालु जोडि हो मायालु जोडि हो नसुनाउनु मायाको डोरि यो वनमा फुल्यो फुल वनमा फुल्यो फुल माया जिवनमा नगर्नु है भुल वनमा फुल्यो फुल माया जिवनमा नगर्नु है भुल ya this is what life is enjoy but dont do any mistakes सुन सुन ए मेरो हजुर ए मेरो हजुर यो मायाको छैन है कसुर वनमा फुल्यो फुल वनमा फुल्यो फुल माया लाउँदैमा हुँदैन है भुल वनमा फुल्यो फुल माया लाउँदैमा हुँदैन है भुल आजको कथा भोलिको कहानि I'll be ur राजा n u'll be my रानि तर यदि we won't have any money भन कसरि बित्छ यो जिन्दगानि बैँसमा सबैलाई हुन्छ चाह्या हो तिमिलाई आज मैले पाया हो बन्धन हो यो चोखो मायाको तिम्रो निम्ति नै यो गित गाया को सलल बगि रहोश पिरतिको खोला जिन्दगानि घामछाँया मानिसको चोला नाचि देउ छमछमि मादल ठोकेर (धिन धिन नाक धिन धिन धिन नाक धिन) सुन सुन मायालु जोडि हो मायालु जोडि हो नसुनाउनु मायाको डोरि यो वनमा फुल्यो फुल वनमा फुल्यो फुल माया जिवनमा नगर्नु है भुल वनमा फुल्यो फुल माया जिवनमा नगर्नु है भुल ok मेरो साथिले भनेको जब घरमा भुपरिक्छित छ तब प्रेमले झयाल बाट हाम्फालेर suicide गर्छ खोजि हिँड्न तिमिलाई कहिल...