Eklai Chhu - 1974 AD

एक्लै छु म यो संसारमा
जिउनु छ मलाई नमरे सम्म
दु:खी छु म यो संसारमा
भोग्नु छ मलाई अजय सम्म

बाटो हेर्दा हेर्दै
तिमी आउँछौ भने थे

धेरै रोए म यो संसारमा
जीवनको हरेक मोडहरूमा
खप्नेछु ती पीरहरू
पर्खदै तिम्रै आगमनलाई

बाटो हेर्दा हेर्दै
तिमी आउँछौ भने थे

Popular posts from this blog

Lyrics of nepali song DIN TYO PANI THIYO - ANUPRASTHA

lyrics of nepali song Nachaheko hoina timilai (नचाहेको होईन तिमीलाई) -the edge band

Guinness World Records