Matlab (मतलब) - J.P.T.

सबै अट्दैन यो गितमा
अनि हात गल्ने गरि लेखे पनि
अनि स्वर सुख्ने गरि गाए पनि
सबै भएन बुझ्न सकिन
त्यही भएर अब चाँहि

मलाईनि मतलब छैन
भोलि के हुन्छ
प्रयासहरु बिफल भए
जहाँ थिएँ त्यहि छु

मध्य रात छ शब्द निद्रा पुरा
अनि radio on गर्दा
Crossroad को माया मेरि माया बजिरहन्छ
station flip 87-4 radio radio
कति खेप सुन्नु यो गित
लाजिम्पाटको ---
so अब म के गर्नु भनेर आफैँलाई सोध्छु
तिम्रो त्याग गईसक्यो
मेरो माया मरि सक्यो
तिम्रो त कति थियो
त्यहि भएर त्यहि भएर

मलाईनि मतलब छैन
भोलि के हुन्छ
प्रयासहरु बिफल भए
जहाँ थिएँ त्यहि छु

Note: The above lyrics requires some correction. It would be gr8 if you guys would paticipate n make the lyrics शत प्रतिशत correct. Your help will be highly appreciated. Thank you.

Popular posts from this blog

lyrics of nepali song Nachaheko hoina timilai (नचाहेको होईन तिमीलाई) -the edge band

Nepali Songs Download | Latest Nepali mp3 songs, movie songs, pop songs download

lyrics of nepali song Thaha Chhaina (थाहा छैन) - the edge band