Ma timro Sahar Chodi (म तिम्रो सहर छोडी टाढा टाढा जाँदै छु)


म तिम्रो सहर छोडी टाढा टाढा जाँदै छु
तिमीसँग नभेट्ने कसम खाँदैछु
म तिम्रो सहर छोडी टाढा टाढा जाँदै छु
तिमीसँग नभेट्ने कसम खाँदैछु
म तिम्रो सहर छोडी टाढा 

तिमीलाई दिल दिँदा
तिमीलाई दिल दिँदा
तिमीलाई दिल दिँदा
सजाय यो पाएँ
तिमीलाई दिल दिँदा सजाय यो पाएँ
मैले आफ्नै नजरमा कति धोका खाँए
त्यो हाम्रो प्रेम कहानी विसे्रर जाँदैछु
तिमीसँग नभेट्ने कसम खाँदैछु
म तिम्रो सहर छोडी टाढा 

मेरो प्यार सम्झी तिमी
मेरो प्यार सम्झी तिमी
मेरो प्यार सम्झी तिमी
छटपटिनुपर्ला
मेरो प्यार सम्झी तिमी छटपटिनु पर्ला
आफ्नो गल्ती सम्झी पछुताउनु पर्ला
यो सहर तिमीलाई दाइजो छोडेर जाँदैछु
तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु
म तिम्रो सहर छोडी टाढा टाढा जाँदै छु
तिमीसँग नभेट्ने कसम खाँदैछु
म तिम्रो सहर छोडी टाढा

Popular posts from this blog

Guinness World Records

LYRICS OF NEPALI SONG AAO YAADHARU - JAGDISH SAMAL

Lyrics of best nepali song TIMI AAUNE BATO MA - By TRILOK RANA