तिम्रो जस्तो मुटु मेरो पनि
(तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि नबोलाउ मलाई निठुरी भनी तिम्रो जस्तो बाधा मेरो पनि)२ तिम्रो जस्तो मुटु मेरो पनि (तिमीलाई अँगाली कता-कता भागी जाने धोको मेरो पनि)२ तर पाउमा दस्तुरको, तिम्रो जस्तो कडी मेरो पनि दुई प्राण एक नभए पनि, तिमी सितै बाचा मेरो पनि नबोलाउ मलाई निठुरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि (देवता त हईन म पनि धेरै कम्जोरी छ मेरो पनि)२ पिर-बेदना तिम्रो जति, त्यति नै त छ याँ मेरो पनि रातमा रोएछौ तिमी पनि, तिमी जस्तै रोएँ मै पनि न बोलाउ मलाई निठुरी भनी तिम्रो जस्तो बाधा मेरो पनि तिम्रो जस्तो मुटु मेरो पनि Timro Jasto Mutu Mero Pani Timro Jasto Maya Mero Pani Na Bolau Malai Nithuri Bhani Timro Jasto Badha Mero Pani Timlai Angali Kata Kata Bhagi Jane Dhoko Mero Pani Tara Paunma Dastoorko Timro Jasto Kadi Mero Pani Dui — Ek Nabhaye Pani Timi Sitai Banchha Mero Pani Na Bolau Malai Nithuri Bhani Timro Jasto Badha Mero Pani Debata Ta Hoina Ma Pani Dherai Kamjori Chha Mero Pani Pir Bedana Timro Jati, Tyati Nai Katha Yahan Me