Man Mero Jancha Hai Video By Marcia Adhikari With Lyrics



मन मेरो जान्छ है
उडी उडि कता कत
हुन्छ है बेपत्ता

छैन प्वाँख पखेटा
तैपनी यस्तरी
उड्छ यो गजब म त
{यो के हो कसरी म
चिनु बाबै लौ
मलाई मेरो मनै के हो
थाहा छैन लौ} २
मेरो मन कस्तो मन
यो छ खै कता कता
यो घडी अचम्म को
के थाहा मलाई लौ
यस्तो नि हुन्छ है
जाल यो बिचित्र को
{जे भए नि छैन मलाई
छैन दुख त
यही मेरो जीवनको
सुख हो कि त} २

Popular posts from this blog

All lyrics links

lyrics of song AANSULE RUJHEKO JIWAN - DIBYA SUBBA

Nepali Songs Download | Latest Nepali mp3 songs, movie songs, pop songs download