LYRICS OF NEPALI SONG Aankha bhari aanshu kina (आँखा भरी)

 LYRICS OF NEPALI SONG Aankha bhari aanshu kina (आँखा भरी) 

आँखा भरी आँशु किन, मुटु भरी व्यथा किन
छाडी जाने निर्मोहीलाई, सम्झिएर रुनु किन
जन्म जन्म साथ दिनेछु, हात तिम्रो सदा थाम्नेछु,
दिनु परे ज्यान पनि तिम्रो लागी म दिनेछु
आँखा भरी आँशु किन, मुटु भरी व्यथा किन
छाडी जाने निर्मोहीलाई, सम्झिएर रुनु किन
जन्म जन्म साथ दिनेछु, हात तिम्रो सदा थाम्नेछु,
दिनु परे ज्यान पनि तिम्रो लागी म दिनेछु
भन्नेले नै आज तोडेर त्यो छाती
गई गयो हेर तिम्रो त्यो साथी
भुलेर ति कसम तोडेर ति बाचा,
गई गयो हेर लताए तिम्रो माया आज

there was a only rhythm your eyes just gave me symptom
you made me feel that I can love you
there from the blue sky, with a face full of shy
I cant blink my eyes as u come to my sight
भन्नेले नै आज तोडेर त्यो छाती,
गई गयो हेर तिम्रो त्यो साथी
भुलेर ति कसम तोडेर ति बाचा,
गई गयो हेर लताई तिम्रो माया आज
उदास तिमी हरदम किन,
गुमसुम तिमी बस्छौ किन,
छाडी जाने निर्मोहीको यादमै यौवन फाल्छौ किन,
संसार कति रन्गिन छ, निहालेर तिमी हेर,
सपना एक तीतो सम्झि अतितलाई भुलिहेर
खोसिएका खुसी तिम्रा लुटिएका चैन,
फर्किने छन् फेरी आँउनेछन्, बहार जिवनमा
भत्किएका सपना तिम्रा च्यातिएका भावना
टालिन्छन् फेरी छाउँनेछ रङ्ग जिवनमा
आँखा भरी आँशु किन, मुटु भरी व्यथा किन
छाडी जाने निर्मोहीलाई, सम्झिएर रुनु किन…..


 LYRICS OF NEPALI SONG Aankha bhari aanshu kina (आँखा भरी) 

Popular posts from this blog

Lyrics of nepali song DIN TYO PANI THIYO - ANUPRASTHA

lyrics of nepali song Nachaheko hoina timilai (नचाहेको होईन तिमीलाई) -the edge band

Guinness World Records