lyrics of nepali song Malai Maaf Garideu (मलाई माफ गरीदेऊ)

lyrics of nepali song Malai Maaf Garideu (मलाई माफ गरीदेऊ) 

मलाई माफ गरीदेऊ मेरा लोभी नजर
कहि कसैमा जुधे छ भने
म त खोजीरहेछु, हरेक चेहेरामा
मेरी सपनाकी प्रियसी मायालु
मलाई माफ गरीदेऊ मेरा लोभी नजर
कहि कसैमा जुधे छ भने
म त खोजीरहेछु, हरेक चेहेरामा
मेरी सपनाकी प्रियसी मायालु
ऊ आउछे सधै म निदाएको बेला
अनि बस्छे मेरो छातिमा
ऊ साट्छे सधै मेरा पिरहरु सित
उसका मिठा मिठा भावना
ऊ साट्छे सधै मेरा पिरहरु सित
उसका मिठा मिठा भावना
मलाई माफ गरीदेऊ मेरा लोभी नजर
कहि कसैमा जुधे छ भने
म त खोजीरहेछु, हरेक चेहेरामा
मेरी सपनाकी प्रियसी मायालु
उसको आँखा र ओठ मेरो रोदी घर हो
उसको छाति मेरै वास हो
उसको आँशु वर्षा उसको सुस्केरा शिशिर
उसको मुस्कान मेरो मधुमा

उसको आँशु वर्षा उसको सुस्केरा शिशिर
उसको मुस्कान मेरो मधुमा
मलाई माफ गरीदेऊ मेरा लोभी नजर
कहि कसैमा जुधे छ भने
म त खोजीरहेछु, हरेक चेहेरामा
मेरी सपनाकी प्रियसी मायालु


lyrics of nepali song Malai Maaf Garideu (मलाई माफ गरीदेऊ) 

Popular posts from this blog

Guinness World Records

LYRICS OF NEPALI SONG AAO YAADHARU - JAGDISH SAMAL

Lyrics of best nepali song TIMI AAUNE BATO MA - By TRILOK RANA