lyrics of nepali song Thaha Chhaina (थाहा छैन) - the edge band

 
  lyrics of nepali song Thaha Chhaina (थाहा छैन) - the edge band 

(थाहा छैन
कसरी बाँचु आज
सँधै तिम्रै आसै आसमा
मेरो मन् आतिन्छ
हो......
बुझ्न सक्छु तिम्रा भावनाहरुलाई
तर डर आइरन्छ
कतै भुल्ने हो कि माया)---२

तिम्रो त्यो निश्चल् आँखा देख्दा
भुल्न सक्दिन म सायद जुनिभरलाई
तिम्रो त्यो गुलाबी ओठ् देख्दा
रोक्न सक्दिन म आज चुम्न तिमीलाई
यो के तिमीनै भनन
माया नै हो भने साथ देउ 
खुसि छु आज
तिम्रो नै आसमा
सारा खुसीहरु
तिमीलै आज सुम्पिनेछुउउउउ ए .....

तिम्रो नसालु हेराइले मनमा कता कता चोट पुग्दछ
दुख सुखमा पनि हामी थियौ एक साथ
भुल्न म चाहन्न
आज यो सन्सारमा
हामी एउटा नयाँ पाइला सारौंन
हातमा हात लीइ सँगै हिडेर
बितेका पलहरु अझै पनि सम्झन्छु 
यो के तिमी नै भनन
माया नै हो भने 
साथ देउ खुसि छु आज
तिम्रो नै आसमा सारा खुसिहरु
तिमीलाई आज सुम्पिनेछुउउउउउ ए.....

यो के तिमीनै भनन
माया नै हो भने 
साथ देउ खुसि छु आज
तिम्रो नै आसमा
सारा खुसिहरु तिमीलै आज सुम्पिनेछुउउउउ

 lyrics of nepali song Thaha Chhaina (थाहा छैन) - the edge band 

Popular posts from this blog

Guinness World Records

LYRICS OF NEPALI SONG AAO YAADHARU - JAGDISH SAMAL

Lyrics of best nepali song TIMI AAUNE BATO MA - By TRILOK RANA