lyrics of nepali song Yo dil mero (यो दिल मेरो) -the edge band

 lyrics of nepali song Yo dil mero (यो दिल मेरो) -the edge band 
 
 
यो दिल मेरो तिम्रै लागी हो
किन यसलाई छोडिदियौ
सिसा त होईन यो दिल मेरो
किन यसलाई टुक्राइदियौ
मन नै त हो मेरो
तिमीले नै बुझेनौ
सम्झना आइरहन्छ
तिमी बिना
मेरो जीवनमा आउन
किन हुन्छौ टाढा 
 मेरो माया अब तिमी
एक्लो बनाइ नछाडन
तिमी आउन मेरो जीवनमा
(रेशमि रेशमि त्यो तिम्रो केशमा
चुम्न त मन थियो
तिम्रो त्यो गुलाबी ओठमा) २
यती निस्ठुरी किन बनिदिन्छौ
आएर अब अंगालीदेउन
म जिउनुनैको के अर्थ भो र
यदी तिमीले चाहेनौ भने
(आउ तिमी बसन
फेरी यो मेरो मुटुमा) २
खै ती हाम्रा दिनहरु
तिमीले नै चाहेनौ भने
आज तिमीबाट धेरै टाढा भयो
तिमी आउन

 lyrics of nepali song Yo dil mero (यो दिल मेरो) -the edge band 

Popular posts from this blog

Guinness World Records

LYRICS OF NEPALI SONG AAO YAADHARU - JAGDISH SAMAL

Lyrics of best nepali song TIMI AAUNE BATO MA - By TRILOK RANA