Posts

Showing posts from September, 2013

Man Mero Jancha Hai Video By Marcia Adhikari With Lyrics

Image
मन मेरो जान्छ है उडी उडि कता कत हुन्छ है बेपत्ता छैन प्वाँख पखेटा तैपनी यस्तरी उड्छ यो गजब म त {यो के हो कसरी म चिनु बाबै लौ मलाई मेरो मनै के हो थाहा छैन लौ} २ मेरो मन कस्तो मन यो छ खै कता कता यो घडी अचम्म को के थाहा मलाई लौ यस्तो नि हुन्छ है जाल यो बिचित्र को {जे भए नि छैन मलाई छैन दुख त यही मेरो जीवनको सुख हो कि त} २